बलिउड अभिनेता शाहरुख खानको छोरी सुहाना खान अहिलेसम्म फिल्म क्षेत्रमा नदेखिए पनि बो-ल्डनेसको मामलामा कुनै अभिनेत्री भन्दा कम छैनन्। जब सुहाना सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्छिन् । तब उनको तस्वीरमा फ्यानको लाइक र कमेन्टको वर्षात हुने गर्दछ । हालै सुहानाले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरेकी छिन् ।
सुहानाले पोस्ट गरेको नयाँ तस्वीरहरु यति बेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । तस्वीर हेरेर मानिसहरु सुहानाको स्टा-इलिस स्टा-इलको तारिफ गरिरहेका छन् ।
सुहाना खानले उनको यी तस्वीर आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा सार्वजनिक गरेकी छिन् । यस तस्वीरमा सुहाना सोफामा बसेर विभिन्न अवतारमा देखिएकी छिन् । तस्वीरमा देख्न सकिन्छ सुहानाले कालो र ग्रे कलरको पोशाक लगाएकी छिन् ।
सुहानाकी साथी तथा बलिउड अभिनेत्री अनन्या पाण्डेले पनि यो पोस्टमा कमेन्ट गर्दै उनको तारिफ गरेकी छिन् । योसँगै अनन्याकी आमा भावना पाण्डे, शनाया कपूर र उनकी आमा महिप कपूरले पनि कमेन्ट गरेका छन् ।