आज शनैश्चरी औंसीको दिन गर्नुहोस् यी उपाय, शनि पीडाबाट मिल्नेछ मुक्ति
काठमाडौँ : फाल्गुन महिनाको कृष्ण पक्षमा आउने औंसीको विशेष हुन्छ। यस पटक औंसी(अमावस्या) आज शनिबार फाल्गुन २९ गते परेको छ। जसले गर्दा शनैश्चरी अमावस्याको योग बनेको छ। आज शनैश्चरी अमावस्यामा …
Read More