मगरहरु रक्सी खाएपछि समय चिन्दैनन्
“तिमीहरु जतिसुकै जे सुकै गरओ, तिमी मगरहरु रक्सी खाएपछि समय चिन्दैनौ ।” केही समय पहिले बबरमहलको आर्ट काउन्सिलमा आयोजित एक प्रदर्शनी कार्यक्रममा सहभागि भएको बेला एक बाहुन मित्रले भनेको कुरा …
Read More“तिमीहरु जतिसुकै जे सुकै गरओ, तिमी मगरहरु रक्सी खाएपछि समय चिन्दैनौ ।” केही समय पहिले बबरमहलको आर्ट काउन्सिलमा आयोजित एक प्रदर्शनी कार्यक्रममा सहभागि भएको बेला एक बाहुन मित्रले भनेको कुरा …
Read Moreरीता लम्साल – प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज राती साताब्यापी चीन भ्रमणका लागि त्यसतर्फ प्रस्तान गर्दै हुनुहुन्छ । उहाँ हाईनान प्रान्तमा हुने बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो …
Read More– दीर्घराज प्रसाईं नेपाललाई बर्बाद गर्नेमा गिरिजा नै एक नम्बरका दुष्ट राष्ट्रघाती थिए भन्ने कुरा नेपाली कांग्रेसले बुझ्न नसक्नु ठूलो धोका थियो । गिरिजापछि माओवादी नेता प्रचण्ड २०६४ सालमा प्रधानमन्त्री …
Read Moreपखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन् …
Read Moreएक चिनियाँ दार्शनिकले भनेका छन्—आफ्ना विचारको ख्याल गर किनभने ती शब्द बन्दछन् । शब्दहरुको ख्याल गर, किनभने ती कार्य बन्दछन् । कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन् । बानीहरुको …
Read Moreसपना महर्जन आजभोलि निकै नेपाली चलचित्र हेर्ने र गीतसंगीत सुन्ने भाछु । किनकी अहिले नेपालमा पनि हेर्न र सुन्नलायक फिल्म र गीतसंगीत बन्न थालेका छन् । तर पछिल्लो पल्ट म …
Read Moreनेपालमा शान्ती सम्झौताले औपचारिक रुपमा एक दशक नाघ्दा नेपाली राजनीति दिल्ली र १२ बुँदेका अल्झनमा रुमल्लिएको छ । लामो इतिहास बोकेको राजतन्त्रको अन्त्यपछि आएको गणतन्त्र संस्थागत हुन नसक्दा नेपाल इतिहासकै …
Read Moreहेम चन्द्र राई मान्छे जन्मजात कसैले पनि न धर्म नत सस्कार नत कुसंस्कार नै लिएर आएका हुन्छौं । यी सबै कुरा मान्छेको समुदायबाट नै बिस्तारै बढ्दो उमेर सङ्गै ग्रहण गर्दै …
Read Moreअघिल्ला चुनावहरुभन्दा यसपाली पत्रकारहरुको चुनावको चर्चा अधिक छ । अहिले भइरहेको यो चर्चा पत्रकारिताको व्यावसायिक विकास, श्रमजीवी पत्रकारहरुको सेवासुविधा वा प्रेस स्वतन्त्रतामा आइपरेको व्यावधानलाई चिर्नका लागि भएको होइन । राजनीतिक …
Read Moreएक्काईसाैँ शताब्दीका लोकतन्त्रवादी जनता नेताले जे भन्यो त्यही पत्याउदैनन् । लोकतन्त्रमा जनता नेताभन्दा शक्तिशाली हुन्छन् । जनता के सही हो के गलत हो भन्ने छुट्याउन सक्षम छन् । आफूलाई मात्र …
Read More© Bigul Media P. Ltd , स्रोत खुलाइएका बाहेक यो साइटमा भएका सामाग्रीहरु TEXT, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना गरेको पाइएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।