कक्षा–४ को किताबमा क्रिकेटर सन्दीपको जीवनी, बाल्यकालमा ‘सन्दे कान्छा’ भनेर चिनिन्थे सन्दीप
स्याङ्जा : विश्व क्रिकेटमा चर्चित सन्दीप लामिछानेको जन्मभूमि अर्जुनचौपारी गाउँपालिकाले उनको जीवन यात्रा स्थानीय पाठ्यक्रममा समेटेको छ। सन्दीपको सम्मानमा गाउँपालिकाले क्रिकेट मैदान समेत निर्माण गरिसकेको छ। कक्षा–४ को पहिलो पाठ …
Read More