रेणु दाहाललाई दिदी, रङ्गशाला चाहियो भनिएपछि …
कीर्तिपुर। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो।” दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुगेका …
Read More