केही दिनमा मंगल मिथुन राशिमा प्रवेश गर्दै, चम्किनेछ ४ राशिको भाग्य !
ज्योतिषमा मंगलको विशेष स्थान रहेको छ। ग्रहचक्रमा मंगल ग्रहहलाई ग्रहहरुको सेनापति भनिन्छ। मंगल ग्रहलाई शक्ति, भाइ, भूमि, पराक्रम, साहस र वीरताको कारक भनिन्छ। मंगल ग्रह मेष र वृश्चिकको स्वामित्वमा छ। …
Read More