मजदुरका नाममा ५ करोड कर, तनावमा मुसहरबस्तीका रामधारी !

विराटनगर — मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभर घोटिएर कमाएको …

Read More

चोलेन्द्र विरुद्धको महाभियोग एक्सपायर, तर फेरि रोकिए !

काठमाडौँ – कार्यकाल सकिन ६ दिन मात्र बाँकी हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसद् सचिवालयले निलम्बन फुकुवाको पत्र थमाएपछि न्याय क्षेत्र तरंगित भएको छ। यही मंसिर २७ गते उमेर हदका कारण …

Read More

एमाले र कांग्रेस मिल्ने ‘नो चान्स’ !

काठमाडौँ – आगामी नयाँ सरकार निर्माणमा आ संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको …

Read More

सकियो समानुपातिकको मतगणना, नेकपा एस बन्न सकेन राष्ट्रिय पार्टी ! कुन पार्टीले पायो कति सिट !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मतगणना सम्पन्न भएको जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको …

Read More

सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको …

Read More

कांग्रेसलाई साथ दिन एमाले तयार, सरकारलाई समर्थन ?

काठमाडौं : सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ। अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समटेर जानुभन्दा …

Read More

अन्ततः नेपालमा पनि सुरु हुने भयो फाइभजी, कहिले देखि ?

काठमाडौँ, नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी …

Read More

प्रधानमन्त्री बन्ने प्रचण्डको ‘गोप्य’ प्लान, गोप्य भेटघाट तीव्र !

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेस“गै नया“ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। आगामी …

Read More

एक रात नबित्दै माओवादी केन्द्रको निर्णय उल्टियो, एकाएक भयो ब्याक !

काठमाडौं । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित …

Read More

कांग्रेस नेतृत्वको गठबन्धनमा गडबड गर्ने, प्रधानमन्त्री पद पड्काउने प्रचण्डको दाउ !

काठमाडौँ – नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन्। निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ। कांग्रेस …

Read More