नोभेम्बेरमा कोरोना महामारी पछिकै सर्वाधिक पर्यटक आए ! कति ?

काठमाडौँ, बितेको एक महिना (नोभेम्बर)मा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार …

Read More

ग्वार्कोमा बन्ने भयो फ्लाइओभर, यहि साता देखि काम भट्टाभट सुरु हुने !

ललितपुर, ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै …

Read More

प्रतिनिधिसभामा अब १२ दल ! कुन दलसँग कति सिट ?

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत संसद्मा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदै छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्टिय …

Read More

रवि लामिछाने प्रकरणमा अख्तियारको इन्ट्री !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र …

Read More

सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादीको निर्णय, गठबन्धनमा खैला-बैला !

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने निष्कर्ष निकालेको छ । यसका लागि विभिन्न विकल्पहरू खुला रहेको उसले स्पष्ट पारेको छ । सत्तारूढ गठबन्धनभित्र प्रधानमन्त्रीका …

Read More

महानगरले सुकुमबासी हटाएरै छाड्ने !

काठमाडौँ – काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई हटाएरै छाड्ने …

Read More

रवि लामिछानेको नागरिकता माथि अनुसन्धान सुरु !

काठमाडौँ – चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र राहदानी ‘अवैध’ …

Read More

महानगर नरोकिने, उपत्यकाका ३५ सय छाप्रा भत्काएरै छाड्ने !

काठमाडौँ — महानगरको डोजर बस्तीमा छाप्रा भत्काउन पसेपछि थापाथलीको सुकुम्बासी टोलका बासिन्दा सोमबारदेखि आन्दोलित छन् । यहाँका १३६ छाप्रामा डोजर चलाउने महानगरको तयारी थियो । तर, काठमाडौं उपत्यकामा मात्रै खोला किनारमा ३५ …

Read More

सीके राउत सरकारमा जान तयार, सत्ता गठबन्धनलाई बहुमत !

काठमाडौँ — सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई केही सिट नपुग्ने भएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् । प्रत्यक्षतर्फ १ सिट जितेको जनमतले …

Read More

निर्वाचनले बैंकमा निक्षेप थप्यो, यति ठूलो रकम भित्रियो !

काठमाडौँ – निर्वाचन लागेपछि वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँको योगदान निक्षेपबापत थपिएको छ । असोज मसान्तदेखि कात्तिक महिनाभर चुनाव प्रचारप्रचार गर्न पाइने प्रमुख समयमा बैंकिङ प्रणालीमा यस्तो रकम थप भएको …

Read More