जनार्दन शर्माको संरक्षणमा रहेका शाहीको ठगी धन्दा, ६५ करोडको श्रोत खोतल्दा सबै छक्क !

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले नेतृत्व गरेका कम्पनीबाट करिब ६५ करोड रुपैयाँ शंकास्पद कारोबार भएको अनुसन्धानमा देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले …

Read More

देउवा फेरि सक्रिय, नयाँ गठबन्धन फुटाउने योजना !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। यो समाचार …

Read More

प्रचण्डलाई कर्मचारीले नै टेरेनन् !

काठमाडौं : नयाँ सरकार बनेसँगै नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रधानमन्त्रीसहित मन्त्रीबाट निर्देशनका बाढी नै आइरहेका छन्। सरकार बनेको दुई सातामा तीन दर्जन बढी निर्देशन भए। तर, कार्यान्वयन नहुँदा सरकारको …

Read More

राप्रपाको बटमलाइन – पृथ्वी जयन्तीमा बिदा, चार मन्त्रालय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा …

Read More

आफ्नो निर्णयका कारण आफैं फसे रवि, पर्यो भारी !

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ। मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय …

Read More

उपरथी शाहीको घरमा खानतलासी !

काठमाडौँ – उपरथी प्रेम शाहीमाथि छानबिनका क्रममा उपरथी बाबुराम श्रेष्ठ नेतृत्वको ‘कोर्ट अफ इन्क्वायरी’ले बिहीबार घरमा पुगेर खानतलासी गरेको छ। उरपथी श्रेष्ठको नेतृत्वमा गएको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित शाहीको …

Read More

राष्ट्रपतिमा ह्याट्रिक गर्ने दाउमा विद्या भण्डारी, सुरु गरिन् लविङ !

काठमाडौँ – वर्तमान राष्ट्रपति विद्या भण्डारीलेपनि फेरि राष्ट्रपति हुनका लागि भित्रि लविङ शुरु गरेकी छन् । तर उनलाई पार्टी भित्रैबाट राष्ट्रपति फेरि हुन नमिल्ने भन्र्दै उनीविरुद्ध अडान लिएका छन् ।स्रोतका …

Read More

नयाँ राष्ट्रपतिबारे एमालेमै अन्यौल: को-को छन् राष्ट्रपति बन्ने दौडमा ?

काठमाडौं । वर्तमान राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आगामी फागुन २९ गते समाप्त हुँदै छ। नेपालको संविधान अनुसार सो कार्यकाल समाप्त हुन् एक महिना अघिनै नयाँ राष्ट्रपतिको निर्वाचन कार्यक्रम गरिसक्नुपर्ने छ …

Read More

सन्दीप लामिछानेको मुद्दामा के हुँदैछ, मुद्दा कहाँ पुग्यो ? यस्तो छ अपडेट !

काठमाडौं : बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ …

Read More

मौसमी फ्लुका बिरामी बढ्दै: के हो मौसमी फ्लु, कसरी बच्ने ?

काठमाडौँ, जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका …

Read More