नेपालका मत्स्य व्यवसायीले नियन्त्रणमा लिए भारतीय माछा, दुई हजार किलो नष्ट गरियो !
चितवन, मत्स्य व्यवसायीले मंगलबार पनि भरतपुर महानगरपालिका–१ रामनगरबाट दुई हजार किलो भारतीय माछा नियन्त्रणमा लिएका छन् । उक्त माछा प्रहरी र पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका प्रतिनिधिको रोहवरमा मंगलबार नष्ट गरिएको …
Read More