डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो !

काठमाडौं, पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ।

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, काठमाडाैं जान मानेनन् !