कारको ठक्करबाट मर्निङ वाकमा निस्किएकी दुई महिलाको मृत्यु
बिहीबार बिहान बुद्धभूमि–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएकी दुई महिलाको कारले ठक्कर दिएर मृत्यु भएको छ। शुक्रवार बिहान करिब ५:४५ बजेको समयमा गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएण्डडी ९५९९ नम्बरको गाडीले …
Read More