नयाँ फिल्ममा साम्राज्ञीको हट एण्ड स्मोकी अवतार, तस्बिर देखेर लोभिए फ्यान्स(हेर्नुस् तस्बिर)
काठमाडौँ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आउँदो फिल्म ‘तिम्रो मेरो साथ’ पुष २९ गते रिलिज हुँदैछ। योसँगै उनका दुई फिल्म रिलिजको तयारीमा छन्। डेढ महिनाको अन्तरालमा यी फिल्म रिलिज हुनेछन्। …
Read More