दिदीको साथमा देखिएका यी बालक हुन् बलिउडमा अहिलेको चर्चित अभिनेता, करोडौँ मनमा गरेका छन् राज!

एजेन्सी-पछिल्लो समयमा बलिउड कलाकार सम्बन्धी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ। त्यस्तै कलाकारको बाल्यकालको तस्बिरहरू पनि भाइरल हुन्छन्, जुन कुनै विशेष अवसरमा अभिनेता-अभिनेत्रीले आफ्नो इन्स्टाग्राम वा सामाजिक सञ्जाल खातामा सार्वजनिक गरेका हुन्छन् । यसैबिच बलिउड क्षेत्रको शीर्ष सूचीमा परेका एक अभिनेताको बाल्यकालको तस्बिर भाइरल भइरहेको छ, जसलाई हेरेर फ्यानहरूले उनको सुन्दरताको तारिफ गरिरहेका छन्। तर धेरैले उनीहरूलाई चिन्न सकेका छैनन्।

सार्वजनिक तस्बिर हेरेर यी अभिनेतालाई चिन्न सक्नुभएन तस्बिरमा देखिएका क्यूट अभिनेता को हुन् ? वास्तवमा यो अरु कोहि नभई अभिनेता रणबीर कपुर हुन । अभिनेताको क्यु:-टनेस देखेर फ्यानहरुले उनको छोरी कस्तो होलिन् भनेर अनुमान गर्न थालेका छन् ।

रणवीर कपुर यतिबेला निकै चर्चामा छन् । उनी हालै बाबु बनेका छन् भने उनको फिल्म ‘ब्रह्मास्त्र’ फ्यानहरुले निकै रुचाएका छन् । यति मात्र होइन, भर्खरै रेड सी इन्ट:-रनेशनल फिल्म फेस्टिभलमा पुगेका अभिनेताका लागि फ्यानहरूको भीडले अभिनेतालाई झनै चर्चामा ल्याएको छ । तर अभिनेताका यी बाल्यकालका तस्बिरलाई धेरै फ्यानले मन पराइरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्बिरमा उनी बहिनी रिद्धिमा कपूरसँग देखिएका छन् । अभिनेताको यो तस्बिर देखेर फ्यानहरुले निकै कमेन्ट गरिरहेका छन् । दोस्रो तस्बिरमा अभिनेता आफ्ना पिता अर्थात् ऋषि कपूरको काखमा देखिएका छन् । अभिनेताका यी तस्बिरहरू देखेर फ्यानहरूले उनी बाल्यकालमा जति क्यू-ट थिए आज पनि उत्तिकै छन् ।

प्रकाशित : शुक्रबार, मङि्सर २३, २०७९११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुशान्तको निधन भएको दुई वर्षपछि रियाको जीवनमा एक युवकको प्रवेश, को हुन् ती युवक ?