ब्रा-सँग भगवानलाई जोडेर अभिनेत्र श्वेताको बयान, अभिनेत्री विरुद्ध एफ-आईआर दर्ता
भारतीय अभिनय क्षेत्रको सानो पर्दाको चर्चित अभिनेत्री श्वेता तिवारी यति बेला विवादमा फसेकी छिन् । हालै एक कार्यक्रममा उनले ‘भगवानले मेरो ब्राको साइज लिइरहनुभएको छ’ भनेकी थिइन्, त्यस बेलादेखि नै …
Read More