एनपिएल मिनि अक्सन अघि फ्रेन्चाइज टोलीले गर्न थाले खेलाडी रिटेन र रिलिज

काठमाडौँ :  राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि पुनः रिटेन गरेको छ। लुम्बिनी लायन्सले उनलाई आगामी सिजनमा पनि मार्की खेलाडीका …

Read More

नेपालको उत्कृष्ट लय कायम, दर्ता गर्यो लगातार दोस्रो जित

काठमाडौँ : नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेल पनि जित्दै उत्कृष्ट लय कायम राखेको छ। क्वालालम्पुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार सम्पन्न खेलमा नेपालले …

Read More

सिरिज जित्न नेपाललाई स्कटल्याण्डले दियो चुनौतीपूर्ण लक्ष्य

ओपनर जर्ज मुन्सेको विस्फोटक अर्धशतकको मद्दतले स्कटल्यान्डले टी–२० त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाललाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले निर्धारित …

Read More

नेपालले टस हार्यो, सिरिज जित्ने दाउमा नेपाली टिम

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग टस गुमाएको छ। ग्लासगोमा भएको खेलमा स्कटिश कप्तान रिची बेरेिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्, …

Read More

सिरिज जित्ने लक्ष्यमा नेपाल, स्कटल्यान्ड टुरको आज अन्तिम खेल खेल्दै

काठमाडौँ : टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज शुक्रबार नेपाल र स्कटल्यान्डबिच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्यान्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुने छ । जारी सिरिजमा …

Read More

सुपर ओभरमा हारेको बदला लियो नेपालले, चखायो नेदरल्याण्ड्सलाई हारको स्वाद

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ। नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ …

Read More

नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य, पहिलो खेलमा हारेको बदला लिने मौका

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १७५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर नेपालले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा …

Read More

नेपालले टस जित्यो, प्लेइङ ११ मा ३ परिवर्तन

काठमाडौँ : अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको तेस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा नेपालको कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। स्कटल्यान्डको टिटउट …

Read More

बिबिएलमा कुनै पनि टिमले पत्याएनन् नेपाली खेलाडीलाई, ६ जनामा बिकेनन् कोहीँ पनि

काठमाडौँ : नेपालका ६ चर्चित क्रिकेटरहरू—सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख—बिहीबार सम्पन्न अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को १५औं संस्करणको ड्राफ्टमा अनुबन्ध हुन …

Read More

१८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जितेको छैन भारतले, यो खडेरीलाई शुबमनले तोड्ला त ?

एजेन्सी : भारतले इङ्ल्यान्डमा १८ वर्षदेखि टेस्ट सिरिज जित्न नसकेको खबरले अहिले क्रिकेट जगतमा ठूलो चर्चा पाइरहेको छ। भारतले अन्तिमपटक सन् २००७ मा इङ्ल्यान्डमा टेस्ट सिरिज जितेको थियो र त्यसयता …

Read More