नवरात्रिमा धन वृद्धिका लागि पक्कै गर्नुहोस् यी उपाय, हुनेछ चौतर्फी लाभ !

चैत्र नवरात्रि आज, चैत ८ गतेबाट सुरु भएको छ। यस अवधिमा माताको आगमनलाई धुमधामका साथ स्वागत गरिनेछ। माता दुर्गा यस पटक डुङ्गाबाट पृथ्वीमा आउनुहुनेछ। यी ९ दिनमा विभिन्न देवी देवताको …

Read More

ग्रहचक्रमा सबैभन्दा शुभ ग्रहले मचाउनेछ हलचल, यी राशिका मानिस हुनेछन् निकै प्रभावित !

ज्योतिषमा देवगुरु बृहस्पतिको विशेष स्थान रहेको छ। देवगुरु बृहस्पतिलाई ज्ञान, गुरु, सन्तान, भाइ, शिक्षा, धार्मिक कार्य, पवित्र स्थान, धन, दान, पुण्य र वृद्धि आदिको कारक मानिन्छ। २७ नक्षत्र मध्ये बृहस्पति …

Read More

धन हानिबाट छुटकारा पाउन नवरात्रिमा दैनिक गर्नुहोस् यी उपाय; हुनेछ धन लाभ, प्राप्त हुनेछ माता लक्ष्मीको विशेष आशीर्वाद !

हिन्दु धर्ममा नवरात्रीको धेरै महत्व छ। नवरात्रिमा माताको पूजाको विशेष महत्व छ। माताको कृपाले धन हानिको समस्या हटेर धन लाभ हुनेछ। नवरात्रिमा माता लक्ष्मीलाई प्रसन्न पार्न दैनिक माता लक्ष्मीलाई खीर …

Read More

आजबाट सुरु भएको चैत्र नवरात्रिमा भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, हुनेछ अनिष्ट !

चैत्र नवरात्रि आज चैत्र ८ गते बुधबार देखि सुरु भएको छ र चैत्र १६ गते बिहीबार समाप्त हुनेछ। चैत्र नवरात्रि नौ दिनसम्म हुने गर्छ। नवरात्रिको नौ दिनमा माता दुर्गाका विभिन्न …

Read More

भोलिबाट सुरु हुने नवरात्रिमा भुलेर पनि नगर्नुहोस् यी काम: घरमा सधैं रहनेछ सुख-समृद्धि !

चैत्र नवरात्रि चैत्र ८ गते बुधबार देखि सुरु हुनेछ र चैत्र १६ गते बिहीबार समाप्त हुनेछ। चैत्र नवरात्रि नौ दिनसम्म हुने गर्छ। नवरात्रिको नौ दिनमा माता दुर्गाका विभिन्न रुपको पूजा–आराधना …

Read More

भोलि नवरात्रिको पहिलो दिन यी राशिका मानिसलाई रहनेछ माताको विशेष आशीर्वाद, कुन-कुन ?

चैत्र नवरात्रिको पवित्र पर्व चैत्र ८ गते बुधबारबाट सुरु हुँदैछ। नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा–आराधना गरिन्छ। जान्नुहोस् नवरात्रीको पहिलो दिन सूर्यझैँ चम्किनेछ कुन राशिका मानिसको भाग्य:- मेष राशि लगानी …

Read More

भोलि चैत्र नवरात्रिको पहिलो दिन बन्ने यो शुभ संयोग, माता अम्बेले हटाउनेछिन् जीवनका हरेक दुःख !

चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट चैत्र नवरात्र सुरु हुन्छ। यो वर्ष चैत्र नवरात्रि चैत्र ८ गतेबाट सुरु हुँदैछ। यसै दिनबाट हिन्दु नयाँ वर्ष सुरु हुँदैछ। हिन्दु नयाँ वर्षको शुभारम्भ …

Read More

भोलिबाट सुरु हुने नवरात्रिमा यी चमत्कारी उपाय गर्नुहोस्, हट्नेछ हरेक कठिनाइ र हुनेछ जीवन सुखमय !

चैत्र नवरात्रीको पवित्र पर्व चैत्र ८ गतेदेखि सुरु हुँदैछ। यो चैत्र १६ गते सम्म हुनेछ। यी ९ दिनमा माता दुर्गाका ९ रूपको विधिपूर्वक पूजा गरिन्छ। माता दुर्गाको कृपाले सबै मनोकामना …

Read More

बुध गोचरले बनाउँदैछ नीचभंग राजयोग : यी ४ राशिको चम्किनेछ भाग्य, मिल्नेछ अप्रत्याशित लाभ

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रहहरुको गोचरले सबै राशिहरुमा शुभ या अशुभ प्रभाव पार्छ। यस अवधिमा ग्रहहरूले राशि परिवर्तन गरेर विशेष योग बनाउँछन्। गत चैत्र २ गते(१६ मार्च) बिहिबार …

Read More

गजकेशरी योगबाट हुँदैछ नयाँ वर्षको सुरुवात, यी तीन राशिलाई वर्षभर हुनेछ मोज नै मोज !

हिन्दु नयाँ वर्ष अर्थात् विक्रम संवत २०८० चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुनेछ। तिथि अनुसार २२ मार्चबाट सुरु हुने यस नयाँ वर्षमा धेरै राजयोगहरू बनिरहेका छन्। २२ मार्च बिहान ५ बजेको …

Read More