यहीँ पूर्णिमामा चन्द्रग्रहण लाग्दै : कुन-कुन राशिमा शुभ-अशुभ प्रभाव पर्छ ? यी राशि बन्नेछन् मालामाल
काठमाडौँ : कार्तिक २२ गते मङ्गलबार कार्तिक शुक्लपक्षको पूर्णिमाको दिन चन्द्रग्रहण लाग्दैछ, जसलाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। नेपालको स्थानीय समयअनुसार यो ग्रहण साँझ ५:११ बजे प्रारम्भ हुनेछ र ७:४१ मा समाप्त …
Read More