बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर

काठमाडौं,  प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । तीन पटक लगातार प्रतिनिधिसभामा पुर्याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका …

Read More

टिकट नपाएपछि घनश्यमा भुसालले छाडे एमाले !

काठमाडौं, नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो छ भुसालको …

Read More

महेश बस्नेतलाई हराउने जिम्मा दुर्लभ थापा ! सफल होलान् त ?

भक्तपुर,  भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका …

Read More

एमाले र जसपा बीच कुरा मिल्यो, जसपालाई कति सिट ?

काठमाडौं, २२ असोज । एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी …

Read More

माधव नेपालको पार्टी लुम्बिनी प्रदेशसभातर्फ ‘निल’, एक सिट पनि भागमा परेन !

काठमाडौँ – सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी …

Read More

बाबुरामले प्रचण्डलाई दिए शुभकामना, शानदार जित हुने दावी !

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका छन्। दाहालले गोरखा–२ बाट चुनाव लड्ने भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत विजयको शुभकामना …

Read More

वालुवाटारमा लोसपाका नेताहरु

काठमाडौं, लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन । सत्तारुढ …

Read More

एमाले जसपा र राप्रपासँग ‘निर्णायक’ बार्तामा

काठमाडौं, आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तिव्रता दिएको …

Read More

४० प्रतिशत हिस्सा लिएरै छाड्ने कोइराला समुहको ठहर

काठमाडौं,  नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश …

Read More

यस्तो रह्यो प्रचण्ड परिवारको दसैँ, प्रचण्डको भने निधार रित्तो ! [तस्विर सहित]

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष पनि दसैँको टीका ग्रहण गरेनन्। बुवा मुक्तिराम दाहालको निधन भइसकेका कारण प्रचण्डले यस पटक पनि दसैँको टीका ग्रहण नगरेका …

Read More