ओलीलाई गणतन्त्र विरोधी भन्नेलाई गतिलो झापड, ऐतिहासिक सफलताले दियो कडा जवाफ

गोपाल खनाल २०७५ फागुन २४ मा नेपालमा पृथकतावादको अन्त्य भयो । सरकार र डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । विखण्डन र विभाजनकारी …

Read More

नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव, युवा नेताहरूद्वारा अस्वीकार

नेकपा एकीकरण जोगाइराख्न दोस्रो पुस्ताका नेताहरू केही दिन सक्रिय भए पनि यो समाचार तयार पार्दासम्म कुनै प्रगति भएको छैन। प्रधानमन्त्री ओलीले राजीनामा दिने हो भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे …

Read More

सभामुखको व्यवहारका आधारमा सदन अवरोधको तयारी : चोरबाटोबाट आए सदन चल्न नदिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको …

Read More

नेकपाको आधिकारिकता विवाद प्रसंग : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि …

Read More

संसदमा नेकपा : दुवै पक्षका सांसद एकै लहरमा बस्नुपर्ने

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण …

Read More

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि झन् फुर्तिला ६९ वर्षीय ओली, डक्टर पनि चकित

काठमाडौं : ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न। भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र …

Read More

मङ्गलबाट नासाको रोभरले पठायो यस्ता अनौठा तस्विर, वैज्ञानिक चकित

काठमाडौं, फागुन १९ गते । मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी रोभर ‘पर्सेभेरेन्स’ले अनौठो तस्विरहरु पठाएको छ । अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनौटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन–नासा’को पर्सेभेरेन्सले यसअघि …

Read More

एकदुई दिनमा चमत्कार हुने : विप्लवलाई महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी

मकवानपुरको बाटो हुँदै मंगलबार काठमाडौं आएको विप्लव नेकपाको वार्ताटोलीका सदस्यलाई पूर्वमाओवादी सेनाका कमान्डर नेपबहादुर कुँवरले गृहमन्त्रीसँग सम्पर्क गराएका थिए । यसअघि गृहमन्त्रीकै सम्पर्क सूत्रको रुपमा काम गरिरहेका कुँवरले वार्ताको वातावरण बनाएका …

Read More

थापा र विप्लवबीच ३ बुँदे लिखित सहमति, साँझै काठमाडौं भित्रिए विद्रोही नेताहरू

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे आन्तरिक सहमतिसँगै औपचारिक वार्ता शुरू हुँदैछ । दुवै पक्षले मंगलवार आ–आफ्ना तर्फबाट २–२ सदस्यीय वार्ता टोली गठन गरेका छन् …

Read More

पाउनुपर्ने स्वास्थ्यकर्मी हेर्या-हेर्यै, मन्त्रीका आसेपासेलाई चाहीं लाखौँ कोरोना जोखिम भत्ता

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालयका सदस्यहरूलाई जोखिममा …

Read More