निर्वाचनका यी सवारी साधनलाई चाहिने छैन पास, पाउनेछन् पासविनै चल्न !

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन …

Read More

कतारमा सबै भन्दा बढी ज्यान जानेमा नेपाली, पानी माग्दा दिइन्थ्यो पानीभन्दा बढी बरफ !

काठमाडौँ, विश्वकप फुटबल सुरु हुने दिन नजिकिँदै गर्दा आप्रवासी श्रमिकको शोषणका मुद्दा चर्काे रूपमा उठ्न थालेका छन्। महाकुम्भका रूपमा कतारमा मङ्सिर ४ गते सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने …

Read More

‘ह्याट्रिक’वाला विष्टलाई झाँक्रीको ‘डेब्यु’ चुनौती !

गुल्मी, नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान …

Read More

अब नेपालमै आधा सेकेन्डभित्रै सिटी स्क्यान ! कहाँ ?

काठमाडौँ, नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी …

Read More

मधेशमा आचार संहिताको व्यापक उल्लंघन: डिजेबाजासहित भारतीय सवारी प्रयोग !

लाहान । निर्बाचन आयोगले उम्मेदबारको लागि तयार पारेको आचारसंहिताको व्यापक उल्लंघन गरी तराई मधेशका जिल्लामा प्रचार प्रसार भइरहेको छ । तराई मधेशको सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र …

Read More

मधेशमै मधेशी नेता कम्जोर !

जनकपुर, राजविराज र काठमाडौं — मनोनयनयता जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । मधेसका यी दुई शीर्ष नेता आफ्नै दलका अन्य उम्मेदवारको …

Read More

रामचन्द्र पौडेललाई १२ किलोको माला, १२ बुँदे नै प्रतिवद्धता !

मिला दरै, तनहुँ  – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई १२ किलोको माला पहिराइएको छ । भानु नगरपालिका–१२ बिहीबार …

Read More

राहत पुगेन, भूकम्पपीडितको त्रिपालको बास

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरू तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य …

Read More

डेढ वर्ष बितिसक्दा पनि त्रिविले नतिजा निकाल्न सकेन !

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एक÷डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला …

Read More

चुनावका बेला सीमा सिल, कहिले देखि ?

काठमाडौँ, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान …

Read More