हातमा बेरियो कोब्रा, बालकले टोकेर मारिदिए !
छत्तिसगढ, भारतका एक आठ वर्षीय बालकले आफ्नो हातलाई बेरेर टोक्ने कोब्रालाई कोब्रालाई मारेका छन् । छत्तीसगढ क्षेत्रको दुर्गम पाण्डरपाड गाउँमा दिपक नामले चिनिने बालकलाई सोमबार सर्पले आक्रमण गरेको थियो । …
Read More