‘महापुरूष’को कमाल, २५ वर्ष सिनेमा घर नपुगेका कुलमानलाई पनि तान्यो !

काठमाडौं, नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन् …

Read More

खुला साँढे जस्ता भारतीय ट्रक : जरिवाना तिर्दै नेपालभर पुग्दै !

मोहम्मद हबिब/भैरहवा,  नेपाली ट्रक व्यवसायीहरूको समस्या बारे सरकार जानकार हुँहुँदै पनि समस्या समाधानमा नलाग्दा करोडौ लगानीको यो पेशा व्यवसाय संकटमा परेको छ । सरकारको एक निर्णयले नै समस्या समाधान हुने …

Read More

चकलेटमा कांग्रेस र लोसपाको चुनाव चिह्न

रुपन्देही,  निर्वाचनकाे प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लाेसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा …

Read More

देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर !

खोटाङ, खोटाङका आठ युवाले देउसी खेलेर जम्मा भएको रकमबाट ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर प्रदान गरेका छन् । गत तिहारमा देउसी खेल्दा जम्मा भएको १३ हजार रुपैयामा खरिद …

Read More

चुनावमा त्रिविका सबै क्याम्पसमा बिदा ! कति दिन ?

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले …

Read More

आईपीओ निकाल्ने तयारीमा चिरख्वा हाइड्रोपावर, माग्यो अनुमति !

काठमाडौं, चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको छ ।कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणलाई १२ करोड …

Read More

बाजुरामा भूकम्पको धक्का

बाजुरा,  सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर …

Read More

एकै परिवारका तीनसहित ६ जनाको भूकम्पले लियो ज्यान, ठाउँठाउँमा गयो पहिरो !

धनगढी । गत वर्षामा बाढी र पहिरोको कारण धनजनको क्षति बेहोरेको सुदूरपश्चिमले हिउँद लाग्दा नलाग्दै भूकम्पबाट पनि धनजनको क्षति खेप्नुपरेको छ । डोटीमा भूकम्पका कारण धनजनको क्षति भएको छ । …

Read More

आज कहाँ-कहाँ पर्न सक्छ पानी ?

काठमाडौं,  मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका …

Read More

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर,  प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो …

Read More