रवि लामिछानेको पार्टीलाई पाँचौ सफलता !
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँचौ सफलता मिलेको छ। ललितपुर क्षेत्र नं. ३मा स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हाँसिल गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले विजयी सिट संख्या ५ पुर्याएको हो। …
Read More