भारतको कोलकातामा नेपाल भवन बनाइने
काठमाडौँ, ५ कात्तिक – भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ । नेपाली महावाणिज्यदूत एकनारायण …
Read More