भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड पाउँदा रजनीकान्तले बस ड्राइभरलाई किन भने धन्यवाद ?
एजेन्सी : भारत सरकारले सुपरस्टार रजनीकान्तलाई सिनेमा जगतको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘दादासाहेब फाल्के पुरस्कार’ बाट सम्मान घोषणा गरेको छ। यो खबर सार्वजनिक भएसँगै दक्षिण भारतीय चलचित्र क्षेत्रका तमाम सेलिब्रेटीहरुको बधाईको …
Read More