युवा-पुस्तामा सेल्फी (Selfie) को पागलपन बारेमा बताइरहनु कुनै आवश्यकता छैन। युवा पुस्तामा मात्र होइन पछिल्लो समय बुढाबुढीहरु पनि सेल्फी लिन माहिर भएको देख्न सकिन्छ। कहिलेकाहीँ सेल्फी प्राण घातक पनि हुन सक्छ । यस सन्दर्भमा समाचार पनि आउने गर्दछ । के तपाईले कहिल्यै सोच्नुभएको छ कि तपाईको सेल्फी लिने बानी एक रोग पनि हुन सक्छ। सुन्दा अपत्यारिलो लाग्ने यो घटना तर यो सत्य हो। यो भर्खरैको रिपोर्टमा खुलासा गरीएको छ। आउनुहोस् सम्पूर्ण कुरा के हो भनेर आज हामी तपाईलाई बताउनेछौ।
लन्डनका नोटिघाम ट्रेन्ट युनिभर्सिटी र तमिलनाडुले एक व्यबस्थापन स्कूलले सेल्फीलाई लिएर एक अनुसन्धान गरे। अनुसन्धानमा रिपोर्टले बताउँछ कि यदि एक व्यक्तिले दिन भरमा तीन ओटा भन्दा बढी सेल्फी लिए बिना आफ्नो मन शान्त रहदैन भने यो एक प्रकारको रोगको शिकार हो। यो अनुसन्धान मानसिक स्वास्थ्य र लतको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरिएको छ। यस अनुसन्धानका अनुसार शोधकर्ताहरुले सेल्फीसँग सम्बन्धि रोगलाई ‘कैल्फाइटिस’ नाम दिएका छन्।
अनुसन्धान गर्ने नोटिघाम विश्वविद्यालयका मार्क ग्रिफिथ भन्छिन् हामीले रोग पत्ता लगाउनको लागि संसारको पहिलो आत्म-स्वभाव व्यवहार (सेल्फाइटिस बिहेवियर स्केल) पनि तयार पारेका छौ। २०० जनाको केन्द्रित समूह र ४०० जना सर्वेक्षणमा यो प्रकारको अद्भुतीय व्यवहार स्केलको सिर्जना गरिएको छ। मार्कले भने अधिक सेल्फी लिने बानीले ठूलो हदसम्म लागूपदार्थको जस्तो लत लाग्न थाल्छ। शोधकर्ताहरूले विश्वास गर्छन् कि सल्फाइटिसका मानिसहरूले प्राय मुड फ्रेस बनाउन, सम्झना राख्न, आफैले आफैलाई स्वीकृति गर्न, अरूको अगाडि हुन र आत्मविश्वास बढाउनका लागि सेल्फी लिन्छन् ।
रिसर्च के मुताबिक, सेल्फाइटिस बीमारी के तीन स्तर होते हैं। पहला स्तीर वह है, जब आपको दिन में 3 सेल्फी लेने की आदत हो, लेकिन सेल्फी सोशल मीडिया पर पोस्ट न करते हों। दूसरे लेवल में आप सेल्फी सोशल मीडिया में शेयर करना शुरू कर देते हैं। तीसरे लेवल में इस बीमारी से पीड़ित शख्स हर समय अपनी सेल्फी सोशल मीडिया पर पोस्ट करने की कोशिश करता है। ऐसे लोग दिन में कम से कम 6 फोटो पोस्ट करते हैं।
यी सल्फाइटिसको पहिचान हो:
अनुसन्धानको अनुसार सेल्फाइटिस रोगको तिन स्तर हुन्छ । एक दिनमा ३ वटा सेल्फी लिने बानी छ भने यो पहिलो स्तर हो। तर सोशल मिडियामा पोस्ट गर्दैनन्। दोस्रो स्तरमा तपाईले सेल्फी सोशल मिडियामा सेयर गर्न सुरु गर्नुभयो। तेस्रो स्तरमा यस बीमारीबाट पीडित व्यक्तिले सधैं आफ्नो सेल्फी सोशल मिडियामा पोस्ट गर्ने प्रयास गर्दछ।