यदी तपाई आफ्नो महिनावारी ढिलो बनाउन चाहनुहुन्छ भने यस्ता छन् घरेलु उपायहरु !

महिनावारी महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । यो महिनामा एक पटक हुने गर्दछ । महिनावारी कसैको छिटो  त कसैको चाडो हुनसक्छ । यो प्रक्रिया सबै शरीरको बनावट, शक्ति, रहनसहन, वातावारण र वंशानुगत गुणमा भर पर्दछ । साथै घुम्न जाने सिजमा कुनै महिलाहरु आफ्नो महिनावारीलाई लिएर चिन्तित हुने गर्दछन् । कतिपय महिलाहरु आफ्नो महिनावारी अलिक ढिलो होस् भन्ने पनि इच्छा राख्ने गर्दछन् । महिनावारी रोक्ने विभिन्न औषधि बनिसकेका छन् तर आज हामी तपाइलाई घरेलु औषधिको बारेमा बताउन गईरहेका छौ ।

१. महिनावारी ढिलो गराउन चनाको दाल खाने गर्नुस । यसमा पाईने प्रोटीनले महिनावारी ढिलो गराउन मद्दत गर्दछ ।
२. महिनावारी ढिलो गराउनका लागि धनियाको पातलाई ५०० मिलिलिटर पानीमा उमालेर त्यसमा मह मिलाई दिनमा २-३ पटक पिउने गर्नुहोस् ।


३. खानामा कागती मिलाएर खानाले पनि यो समस्याको समाधान हुन्छ । अथवा एक गिलास पानीमा ३-४ चम्चा भिनेगर हालेर पिउनाले पनि महिनावारीलाई ढिलो बनाउन सकिन्छ ।

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइरनको कमीले तपाईको सौन्दर्यमा कसरी असर पार्दछ त ? पुरा पढ्नुहोस !