यस्ता छन् स्मरण शक्ति बढाउने १३ टिप्सहरु…

के तपाईहरु जति पढ्दा पनि सम्झना नसकेर चिन्तित हुनुन्छ आज हामि यस पोस्ट मार्फत तपाईहरुमा देखिएक यस्ता समस्याको समाधानको उपायको बात्रेमा यस पोष्ट मार्फत बताउने छौँ ।

यी हुन् स्मरण शक्ति बढाउने घरेलु १३ टिप्सहरु… 

१. विहान हिँडडुल गर्ने– शारीरिक व्यायाम गर्ने
२. समयमै सुत्ने र उठ्ने
३. मानसिक तनाव नलिने
४. मनोरन्जन गर्ने
५. एकोहोरो काम नगर्ने
६. धूमपान तथा मद्यपान नगर्ने
७. एकै पटक धेरै नखाने
८. राति अबेरसम्म नपढ्ने
९. बिहान पढ्ने
१०. जंकफुड सेवन नगर्ने
११. हरियो सागपात खाने
१२. ताजा फलफूल खाने
१३. दूध, दही खाने

प्रकाशित : शुक्रबार, मङि्सर ०८, २०७४१८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवती जसको डाइटिंग गर्ने चक्करमा ज्यान खतरामा, यस्तो छ उनको कहानी!