एजेन्सी – यदि अफिसमा तपाईं ८ घण्टासम्म बसेर काम गर्नुहुन्छ भने , यो ब्यायाम तपाईंको लागि निकै नै राम्रो उपाय हो । तपाईंले पेटको बोसो घटाउनको लागि मेचमै बसेर कसरत गर्न सक्नुहुन्छ ।
आज हामी तपाईंलाई यस्ता केही कसरतको बारेमा जानकारी दिन्छौं । तपाईंले यस व्यायामलाई नियमित रुपमा गर्नुभएमा पेटको बोसोलाई सजिलै घटाउन सक्नुहुन्छ । व्यायाम कसरी गर्ने भन्ने जिज्ञासा तपाईंलाई पक्कै पनि लागेको होला ? यसको लागि तलको भिडियो हेर्नुहोस् >>>>