५ मिनेटमै छालाको अनावश्यक रौं हटाउनको लागि अपनाउनुहोस् यस्तो विधि

एजेन्सी – छालाको अनावश्यक रौंलाई हटाउनको लागि प्रयोग गर्न सकिने प्राकृतिक घरेलु उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं । यस विधिको प्रयोगले तपाईंको छाला नरम हुनुको साथै आर्कषक देखिन्छ ।

आवश्यक सामाग्री

१) १ चम्चा आयोडिन
२) १ कप जोनशन बेबी ओेयल

विधि

माथिका सामाग्रीलाई राम्ररी मिसाउनुहोस् । यसलाई छालाको अनावश्यक रौं भएको भागमा लगाउनुभई केही मिनेटसम्म दल्नुहोस् । ५ मिनेटसम्म्म त्यसै छोड्नुहोस् । त्यसपछि नरम कपडाले पुछ्नुहोस् । यसले तपाईंको रौं बढ्ने प्रक्रियालाई रोक्नुको साथै अनावश्यक रौं लाई हटाउँछ ।

प्रकाशित : शनिबार, बैशाख ०९, २०७४१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो १५ मिनेट सम्म उमाल्नुस् र दिनमा एक पटक प्रयोग गर्नुस्, २० दिनमा पाउनुस् यस्तो रिजल्ट !