यो १५ मिनेट सम्म उमाल्नुस् र दिनमा एक पटक प्रयोग गर्नुस्, २० दिनमा पाउनुस् यस्तो रिजल्ट !

एजेन्सी – आजभोली मोटोपनको समस्याबाट पिडित मानिसहरु धेरै छन् । यसबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् । आज हामी तपाईंलाई निकै नै राम्रो प्राकृतिक उपायको बारेमा जानकारी दिन्छौं । यो उपाय निकै नै सजिलो छ । र तपाईंले छिट्टै नै मोटोपनको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु:                                                                                                     अदुवा ( सानो टुक्रा )
कागती ( १ वटा )
पालुङ्गो
पानी ( १ गिलास )

बिधि: सबैभन्दा पहिला पालुङ्गो र अदुवालाई राम्ररी पखाल्नुहोस् । त्यसपछि कागतीलाई निचोरेर रसलाई ब्लेन्डरमा हाल्नुहोस् । यसपछि माथिका सबै सामाग्रीलाई ब्लेन्डरमा हालेर पिस्नुहोस् । यो तयार हुने बितिक्कै पिउनुहोस् । यसलाई तपाईंले सकेसम्म खाली पेटमा खाँदा राम्रो हुन्छ । छिट्टै तौल घटाउनको लागि यस मिश्रणलाई नियमित रुपमा पिउन जरुरी छ ।

प्रकाशित : शनिबार, बैशाख ०९, २०७४१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक हप्तामै शारीरमा फुलेको नशाबाट छुट्कारा पाउनुस् सजिलै, घरमै पाइने गोलभेडाको प्रयोगबाट