एजेन्सी – खुट्टालाई गोरो तथा नरम बनाउने यो निकै सरल उपाय हो । यसको लागि तपाईंले दुईवटा उपायलाई अपनाउन सक्नुहुन्छ । तपाईंले यस विधिलाई आफ्नो हातमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
पहिलो उपाय
आवश्यक सामाग्रीहरु
१) चीनी
२) कागतीको रस
विधि
सबैभन्दा पहिला चीनीलाई कागतीको रससंग मिसाउनुहोस् । त्यसपछि आफ्नो खुट्टामा यस मिश्रणले घोटेर सफा गर्नुहोस् । त्यसपछि ५ मिनेटसम्म त्यसै छोड्नुहोस् । र मन्तातो पानीले पखाल्नुहोस् ।
दोस्रो उपाय
आवश्यक सामाग्रीहरु
१) ४ चम्चा चीनी
२) १ चम्चा बेकिङ्ग सोडा
३) १ चम्चा नरिवलको तेल
४) २ चम्चा मह
विधि
माथिका सम्पूर्ण सामाग्रीहरुलाई राम्ररी मिसाउनुहोस् । त्यसपछि आफ्नो खुट्टामा दल्नुहोस् । र ५ मिनेटको लागि त्यसै छोड्नुभई मन्तातो पानीले पखाल्नुहोस् । यसबाट तपाईंको खुट्टा आर्कषक देखिनेछ । भिडियो हेर्नुहोस्<<<