१ मिनेटमै पूरुषको यौनशक्तिलाई १० गुणा बढाउने निकै सरल उपाय

एजेन्सी – विवाहित पूरुषको लागि शीघ्रस्खलन निकै ठूलो समस्या हो । यसले दाम्पत्य जीवनमा पनि ठूलो असर पुर्याउँछ । मानिसहरु यस समस्याबाट मुक्ति पाउनको लागि महङ्गा तेलको प्रयोग गर्ने गर्छन् । जसको प्रयोगले समस्याको समाधान नहुन पनि सक्छ । आज हामी तपाईंलाई यस समस्याबाट छुट्कारा पाउने तेललाई घरमै बनाउन सक्ने विधिबारे जानकारी दिन्छौं । यसबाट तपार्इंको जीवन सुखमय बन्न सक्छ । र तपाईंले जीवनको चरम सुखलाई अनुभव गर्नसक्नुहुन्छ ।

आवश्यक सामाग्री

१) दालचीनीको तेल – १० ग्राम
२) जैतूनको तेल – ३० ग्राम

विधि

यसलाई बनाउने विधि धेरै नै सरल छ । सबैभन्दा पहिला माथि दिइएको दुबै तेललाई एउटा सिसाको बोतलमा राम्ररी मिसाएर हाल्नुहोस् । त्यसपछि पूरुषहरुले यौनसम्पर्क गर्नुभन्दा अगाडि २–४ थोपा मिश्रणलाई १ मिनेटसम्म हल्का रुपमा हातले आफ्नो लिंगमा मसाज गर्नुपर्ने हुन्छ । यसमा तपाईंले एकदमै ध्यान दिनुपर्ने कुरा मिश्रणलाई लिंगको माथिल्लो भागमा भने लगाउनुहुदैंन । त्यसपछि तपाईंको यौनशक्ति तीव्र रुपमा बढ्नेछ । यदि तपाईंलाई जलनको महशुश धेरै भएको छ भने , यसको मात्रालाई कम गर्नुहोस् । यसो गर्नाले पनि तपाईंको जलन निको हुदैंन भने यसको प्रयोग नगर्नुहोस् ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७३१३:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नङ्ग चपाउने बानी स्वास्थ्यको लागि खतरनाक साबित