यसरी उसिनेको अण्डा खानुहोस् २ हप्तामै ११ किलो तौल घटाउहोस्: अविश्वसनीय घरेलु उपाय (डाइट प्लानसहित)

एजेन्सी – के तपाइँ कडा मेहेनत बिना नै आफ्नो तौल घटाउन चाहनुहुन्छ ? छिटो तौल घटाउनको लागि उसिनेको अण्डाको प्रयोग धेरै राम्रो उपाय हो । उसिनेको अण्डाले पाचनशक्तिलाई बढाउनुका साथैे शरीरको बोसोलाई घटाउने काम गर्दछ । र यसको प्रयोगले भोक पनि कम लाग्ने हुन्छ । यस आहारको प्रयोग गर्दा तपाइँले केही सरल नियमको पालना गर्नुपर्ने हुन्छ । यसको लागि तपाइँले चिनी र नुनको उपभोगमा नियन्त्रण गरी अस्वस्थ खानेकुरालाई त्याग्नुपर्ने हुन्छ । यदि तपाइँले सहि ढंगले यस उपायलाई अपनाउनु भएमा २ हप्तामै ११ किलो तौल घटाउन सक्नुहुनेछ । तपाइँले यस उपायलाई निम्नानुसार सुची बनाई प्रयोग गर्न सक्नुहुन्छ ।:
पहिलो हप्ता :
सोमबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : फलफूल र २ वटा पाउरोटि
रातिको खाना : पाकेको कुखुराको मासु र १ ठुलो कचौरा सलाद
                              मंगलबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ कचौरा हरियो सलाद
रातिको खाना : २ वटा अण्डा , सागसब्जीको सलाद र १ वटा सुन्टला
बुधबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : बोसो कम भएको पनिर , १ वटा गोलभेडा , १ टुक्रा पाउरोटि
रातिको खाना : पाकेको कुखुराको मासु र १ ठूलो कचौरा सलाद
बिहिबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : फलफूल
रातिको खाना :  उमालेर पकाएको कुखुराको मासु , १ ठूलो कचौरा सलाद
शुक्रबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : २ वटा अण्डा , उमालेर बनाएको तरकारी
रातिको खाना : पोलेको माछा र १ ठूलो कचौरा सलाद
शनिबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : फलफूल
रातिको खाना : उमालेर पकाएको कुखुराको मासु , १ ठूलो कचौरा सलाद
आईतबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : उमालेर पकाएको सागसब्जीसँग कुखुराको मासु र १ कचौरा गोलभेडाको सलाद
रातिको खाना : उमालेर पकाएको सागसब्जी
दोस्रो हप्ता :
सोमबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा :  कुखुराको मासु र सलाद
रातिको खाना : २ वटा अण्डा , सलाद र १ वटा सुन्टला

              मंगलबार :

बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : २ वटा अण्डा र उमालेर पकाएको सागसब्जी
रातिको खाना : पोलेको माछा र १ ठूलो कचौरा सलाद
बुधबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ कचौरा सलाद
रातिको खाना : २ वटा अण्डा , सागसब्जीको सलाद र १ वटा सुन्टला
बिहिबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : २ वटा अण्डा , बोसो कम भएको पनिर र उमालेर पकाएको सागसब्जी
रातिको खाना : उमालेर पकाएको कुखुराको मासु र १ ठूलो कचौरा सलाद
शुक्रबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : माछाको सलाद ( टुना सलाद )
रातिको खाना : २ वटा अण्डा र १ ठूलो कचौरा सलाद
शनिबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ ठूलो कचौरा सलाद
रातिको खाना : फलफूल

आईतबार :
बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल
दिउँसोको खाजा : उमालेर पकाएको कुखुराको मासु र सागसब्जी
रातिको खाना : उमालेर पकाएको कुखुराको मासु र सागसब्जी
खासगरी यस आहारमा पौष्टिक तत्व कम मात्रामा पाईन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको प्रयोग गर्नुहोस् । तपाइँले यसको प्रयोगबाट २ हप्तामै आफूमा भएको परिवर्तनलाई देख्न सक्नुहुनेछ ।

प्रकाशित : शुक्रबार, पुष २९, २०७३१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन्: ‘अण्डाको सेतो’ भागको चमत्कारिक र आश्चर्यजनिक फाईदाहरु…