तौल बढेर चिन्तित हुनुहुन्छ, खानमा समावेश गर्नुहोस् यस्ता चिज, केही दिनमा आउँछ नसोचेको परिवर्तन !

अहिलेको समयमा बदलिँदो जीवनशैली र खान-पानको कारण धेरैजसो मानिस मोटोपनाको समस्याबाट त्रसित छन् । तौल बढ्नाले मानिसले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । मोटोपनाका कारण शरीरमा धेरै रोग लाग्ने गर्छ । यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक छ। बढ्दो तौल घटाउनका लागि व्यायामसँगै खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । आफ्नो आहारमा प्रायः फाइबर र प्रोटिनयुक्त चीजहरू खानुहोस्। यसको सेवनले तौल घटाउन मद्दत गर्छ । जान्नुहोस् बढ्दो तौल घटाउने खानेकुराहरु कुन-कुन हुन्….

वजन घटाउने खानाहरू

अण्डा


तौल घटाउन अण्डा खानु निकै फाइदाजनक मानिन्छ । अण्डामा प्रोटिनको मात्रा उच्च हुन्छ । साथै, यसमा क्यालोरी र स्वस्थ चिल्लो पदार्थ हुन्छ ।   जसका कारण पेट भरिपूर्ण रहन्छ र चाँडै भोक लाग्दैन। जसले तौल घटाउन मद्दत गर्छ ।

मेवा


मेवाको सेवन तौल घटाउनका लागि निकै फाइदाजनक मानिन्छ । मेवाको सेवनबाट  मेटा:-बोलिजमाई बढवा दिने भएकाले चाँडै भोक लाग्दैन, मेटा:-बोलिजममा फाइ:बर र एन्टि:-अक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ। जसले तौल घटाउन मद्दत गर्छ ।

ओट्स


ओट्सको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । ओट्स प्रशस्त मात्रामा फाइबर हुन्छ जसले मेटाबो:-लिज्मलाई बढाउँछ, जसका कारण भोक चाँडै लाग्दैन। जसले तौल घटाउन मद्दत गर्छ ।

प्रकाशित : सोमबार, भदौ २०, २०७९१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घामको कारणले अनुहार-शरीरमा आएको दागले चिन्तित हुनुहुन्छ, गर्नुहोस् यस्ता उपाय !