सुत्नुअघि गर्नुहोस् यी ५ योग आसन: छिट्टै निद्रा आउन थाल्छ, हेर्नुहोस् तस्बिरहरु !

अनिद्रा भनेको राति निद्रा नलाग्ने समस्या हो । आजको समयमा प्रविधिको कारण मानिसहरु विभिन्न समान जस्तै मोबाइल, टिभी तथा कम्प्युटरमा व्यस्त हुने गरेका छन् । जसको कारण मानिसको सुत्ने समयमा नै परिवर्तन ल्याएको छ । तर आयुर्वेद विज्ञ डा. नितिका कोहलीले ५ योगासनको बारेमा बताउनु भएको छ ।

भनिन्छ रातको समयमा ढिलासम्म ब्बस्नु हुँदैन र बिहान ढिलासम्म सुत्नु हुँदैन । राति ९ बजे भन्दा पहिले सुत्नु पर्छ र बिहान ५ बजे भन्दा अगाडी उठ्नु पर्छ । विज्ञहरुले भनेका छन् हामी जहिले पनि बेलुका सुत्नु भन्दा १ घण्टा पहिले मोबाइल तथा कम्प्युटर चलाउन छोड्नु पर्छ र बिहान उठेको १ घण्टासम्म मोबाइल तथा कम्प्युटर चलाउनु हुँदैन ।

जसको कारण हाम्रो स्वास्थ्यको साथै समयमा निन्द्रा नलाग्ने शारीरिक कमजोरी हुने साथै दिमागमा अनेक कुरा आउने समस्या हुँदा मानसिक समस्या समेत देखिने सक्ने बताएका छन् । आज हामि यस पोस्ट मार्फत यस्ता योगासनको बारेमा बताउने छौँ । जसले कारण तपाईहरुमा छिटो निन्द्रा लाग्ने हुन्छ ।


बालासन : बालासन गर्नाले मन स्फुर्त र शान्त हुन्छ। जसले मस्तिष्कलाई छिट्टै निदाउन मद्दत गर्छ ।

शलभासन: शलभासनले मांसपेशीलाई आराम दिई निद्रामा सुधार गर्छ।

जानु शिर्षासन: यो योग आसन दैनिक गर्नाले निद्राको ढाँचा ठीक हुन्छ।

उत्तानासन: उत्तानासनले तपाईंको शरीरलाई हलुका बनाउँछ । दैनिक यसो गर्दा गहिरो र आरामदायी निन्द्रा आउँछ।

शवासन : शवासन एक सजिलो योग आसन हो, जसले स्नायु प्रणालीलाई आराम दिन्छ र काँध र मांसपेशीहरूको थकान हटाउँछ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषले यस समयमा दूधसँग खानुहोस् १ मुठी भुटेको चना, हुनेछ यस्ता समस्याको समाधान !