हरेक दिन यस समयमा गर्नुहोस् १ अनारको सेवन, हुनेछ यस्ता नसोचेको रोगबाट छुटकारा !

आज हामी तपाईहरुको लागी अनारको फाइदाहरु लिएर आएका छौँ । अनार धेरै रोगहरुबाट बचाउन मद्दत गर्दछ। स्वास्थ्य विशेषज्ञहरु भन्छन् अनारको नियमित सेवनले तपाईको शरीरमा रगतको कमी हुन दिदैँन । अर्कोतर्फ, अनार पनि दिमाग तेज बनाउन मा मद्दत गर्न सक्छ। आहार विशेषज्ञ डा रञ्जना सिंह भन्छन् कि अनार स्वास्थ्य र छाला को लागी लाभदायक छ।

अनारमा फाइबर, भिटामिन के, सी, र बी, आइरन, पोटासियम, जिंक र ओमेगा ६ जस्ता पोषक तत्त्वो हुन्छन्, जसले तपाईलाई स्वस्थ राख्न मद्दत गर्न सक्छ। अनारको दाना मात्र नभई यसको रस निकालेर पनि सेवन गर्न सकिन्छ।

१. गर्भवती महिला को लागी लाभदायक


गर्भवती महिलाहरुको लागी अनारको सेवन धेरै लाभदायक छ। यसको सेवनबाट शरीरमा रगतको कमी हुन् पाउँदैन । यसको सेवनले शरीरमा पानीको मात्र बढाउँछ । अनारमा पाइने खनिज, भिटामिन, फ्लोरिक एसिड गर्भवती महिलाहरुको गर्भमा हुर्केका बच्चाहरुका लागी धेरै लाभदायक मानिन्छ।

२ मुटुको समस्या भएका लागी लाभ दायक


अनारमा फाइबरको मात्र पाउन सकिन्छ । साथै अनारको सेवनले शरीरमा पानीको कमी हुन दिदैन । डाक्टरहरु मुटु रोग भएका मानिसलाई अनारको सेवन गर्न सल्लाह दिन्छन् ।

३. पुरुषहरु को लागी लाभदायक
अनारको सेवन पुरुषहरुको लागी शारीरिक कमजोरी, थकान आदिको समस्याहरुको लागी धेरै लाभदायक छ। यसले पुरुषत्व बढाउन मद्दत गर्दछ। मानिसले दैनिक अनार खानुपर्छ।

सामान्यता बिहानको समयमा कुनै पनि फलको सेवन गर्न राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै नास्ता गर्नुभन्दा आधा घण्टा अघि वा बिहानको खाजामा अनारको सेवन गर्नाले शरीरलाई ऊर्जा मिल्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१३:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडो मौसममा हाडजोर्नी दुख्ने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय !