बदाम खानाले हाम्रो शरिरको लागि धरै फाईदा पुर्याउछ । यो स्वादिलो मात्र नभई हाम्रो शरीरलाई म्याग्नेशियम, फोलेट र भिटामिन ई जस्ता पोषक तत्वहरु प्रदान गर्दछ जसले शरीरलाई फाइदा पुर्याउँछ।
आउनुहोस् आज हामी तपाईहरुलाई बदाम अर्थात बदाम खानु फाइदाको बारेमा बताउने छौँ । यसको सेवनबाट पुरुषहरुलाई कति धरै फाईदा पुर्याउछ। साथै पुरुषहरुमा देखिने यौन समस्याको पनि समाधान गर्छ ।
बदाममा आर्जीनाइन एमिनो एसिड हुन्छ जसलाई आर्जिनिन भनिन्छ। जुन नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ। नाइट्रिक अक्साइड एक यस्तो तत्वो हो जसले हाम्रो शारिरको रक्त कोषीकालाई डाइलेट गरेर रक्त सञ्चार राम्रो बनाउदछ ।
स्वास्थ्य विधका अनुसार बदामको सेवनले पुरुषहरुमा हुने यौ-न समस्यालाई ठुलो राहात पुर्याउछ । मानिस र जनावरमा गरिएको एक अनुसन्धान अनुसार बदामको सेवनले शुक्राणु गुणस्तर र पुरुषहरु अन्य समस्याको सुधार गर्दछ ।
यौ-न स्वास्थ्य बाहेक बदाम हाम्रो शरीरको लागि विभिन्न पक्षबाट लाभ दायक रहेको छ । बदामको सेवले मुटु सम्बन्धि समस्यालाई कम गर्दछ । मुटुको समस्या प्राय: बढी मात्रमा पुरुषहरुलाई देखीने गर्दछ । डाक्टरहरुले पनि बदाम तथा बदामबाट बनेका घिउ खान सल्लाह दिइन्छ ।