यति धरै फाइदा पुर्याउछ अण्डाको बोक्राले, नफल्नुहोस् यसरी प्रयोग गर्नुहोस्!

आजको समयमा अण्डाको सेवनबाट हुने फाइदाको बारेमा सम्पूर्णलाई थाहाछ । तर प्राय: सबैलाई थाहानहुन सक्छ कि अण्डाको सेवनबाट मात्र नभई अण्डाको बोक्राबाट पनि कति धेरै फाईदा रहेका छन् । अण्डाको बोक्राको मद्दतले तपाईको अनुहारको चमक बढाउ छ । अण्डाको बोक्रामा क्याल्सियम र कार्वोनेट पाउन सकिन्छ । अण्डाको बोक्राको मद्धतबाट कम्जोर भएका मानव शरीरको हड्डीलाई सुधार गर्न मद्दत गर्दछ । साथै अण्डाको बोक्राको प्रयोगबाट अनुहारमा भएको डन्डी फोहोर, दाग र धब्बा जस्ता समस्याको समाधान गर्न मद्दत गर्दछ र अनुहारको चमक बढाउछ ।

यदि तपाई अनुहारको चमक बढाउन चाहनुहुन्छ भने अण्डाको बोक्राबाट बनेको पाउडरमा मह मिसाउनु होस् । यसरी बनाएको पाउडरलाई अनुहारमा लगाउनुहोस् । यसरी लगाएको ३ घण्टा पछी सफा मन तातो पानीले मुख धुनुहोस् । नियमित रुपमा यसो गर्नाले छालाको चमक बढ्छ।

अनुहारमा आएको समस्यको कारण धाउ हुने, अनुहार चिलाउने र अनुहारमा घेरा बस्ने समस्या भएका हरुले अण्डाको बोक्राबाट बनेको पाउडरमा कागतीको रस मिसाउनु होस् । यसरी बनाएको पेस्टलाई अनुहारमा लगाउनु होस् । यसरी लागाएको करिब ३ घण्टा पछी अनुहारलाई सफा पानिले धुनुहोस् । यस्तो उपायको प्रयोग गर्नाले तपाईको अनुहारमा भएको समस्याको समाधान हुनेछ ।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तौल घटाउन चाहनुहुन्छ? बिहानको ८ बज्नअघि गरिसक्नुस् यी ७ काम !