पुरुषहरुको यस्ता समस्याको लागि वरदान साबित हुन्छ मेथीको सेवन, हेर्नुहोस् यसको फाईदा!

मेथी हरेक घर-घरको भान्सामा पाउन सकिन्छ । मेथी स्वास्थ्यको लागि लाभदायक हुन्छ । सानो मेथीको दानाको सेवनले ठुलो रोगबाट बचाउछ। मेथीको सेवन शरीरको दुखाइ होस् या तौल कम गर्न सेवन गर्न सक्नुहुन्छ । मेथीको सेवनले तपाईलाई सधैँ फाइदा नै हुन्छ । जुन पुरुषहरुमा यौ-न समस्या छ , त्यस्ता पुरुषहरुमा पनि मेथीको सेवन गर्नु  धरै फाइदा हुन्छ । आज हामी तपाईहरुलाई  मेथीको सेवनबाट हुने फाईदाको बारेमा बताउने छौँ

प्रसिद्ध आयुर्वेदिक डाक्टरहरुको अनुसार धेरै अनुसन्धानहरुमा यो पाईएको छ कि मेथीमा पाइने तत्व सैपोनिनले पुरुषहरुमा भएको यौन समस्यालाई हटाउछ । तपाईहरु दैनिक एक चम्चा मेथीको दाना पानीमा भिजाएर सेवन गर्न सक्नु हुन्छ ।

मेथीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ। मेथीमा हुने हाइपोग्लिसेमिकले राहतमा भएको चिनीको मात्रालाइ कम गर्दछ । मेथीमा थुप्रै प्रकारका पोलिफेनोल्स पाइन्छन् जुन तौल घटाउन प्रभावकारी हुन्छन्। यो संगै मेथी शरीरमा अनावसेक मात्रामा जम्मा भएर बस्ने बोसोलाइ कम गर्दछ ।

मेथी अधिक मात्रामा सेवन गर्यौ भने यसले फाइदा भन्दा पनि असर बढी गर्छ । जसकारण आवश्यकता भन्दा बढी सेवन गर्यो भने यसले हाम्रो छालालाई  असर गर्दछ । यदि तपाईमा यौ-न समस्या छ भने खानामा अवश्य पनि मेथीको सेवन गर्नुहोला ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई राति निन्द्रा नलागेर चिन्तित हुनुहुन्छ? सेवन गर्नुहोस् यी ५ चिज, अनि सुत्नुहोस आरामले!