मेथी हरेक घर-घरको भान्सामा पाउन सकिन्छ । मेथी स्वास्थ्यको लागि लाभदायक हुन्छ । सानो मेथीको दानाको सेवनले ठुलो रोगबाट बचाउछ। मेथीको सेवन शरीरको दुखाइ होस् या तौल कम गर्न सेवन गर्न सक्नुहुन्छ । मेथीको सेवनले तपाईलाई सधैँ फाइदा नै हुन्छ । जुन पुरुषहरुमा यौ-न समस्या छ , त्यस्ता पुरुषहरुमा पनि मेथीको सेवन गर्नु धरै फाइदा हुन्छ । आज हामी तपाईहरुलाई मेथीको सेवनबाट हुने फाईदाको बारेमा बताउने छौँ
प्रसिद्ध आयुर्वेदिक डाक्टरहरुको अनुसार धेरै अनुसन्धानहरुमा यो पाईएको छ कि मेथीमा पाइने तत्व सैपोनिनले पुरुषहरुमा भएको यौन समस्यालाई हटाउछ । तपाईहरु दैनिक एक चम्चा मेथीको दाना पानीमा भिजाएर सेवन गर्न सक्नु हुन्छ ।
मेथीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ। मेथीमा हुने हाइपोग्लिसेमिकले राहतमा भएको चिनीको मात्रालाइ कम गर्दछ । मेथीमा थुप्रै प्रकारका पोलिफेनोल्स पाइन्छन् जुन तौल घटाउन प्रभावकारी हुन्छन्। यो संगै मेथी शरीरमा अनावसेक मात्रामा जम्मा भएर बस्ने बोसोलाइ कम गर्दछ ।
मेथी अधिक मात्रामा सेवन गर्यौ भने यसले फाइदा भन्दा पनि असर बढी गर्छ । जसकारण आवश्यकता भन्दा बढी सेवन गर्यो भने यसले हाम्रो छालालाई असर गर्दछ । यदि तपाईमा यौ-न समस्या छ भने खानामा अवश्य पनि मेथीको सेवन गर्नुहोला ।