तपाईको आँखा कमजोर छ र तपाई चस्मा नलगाई आँखाको पावोर बढाउन चाहनु हुन्छ भने,गर्नुहोस् यस्ता उपाय!

हामि देख्न सक्छौ लगातार लामो समय सम्म स्क्रिनको अगाडी बसेर काम गर्नु र अस्वस्थकर खानाले आँखा कमजोर हुनेगर्दछ । यसरी कमजोर भएको आँखाको पावोरा बढाउनको लागि चस्माको प्रयोग गरिन्छ । यदि तपाईको आँखा कमजोर छ र तपाई चस्मा पनि लगाउन चाहानुहुन् र आँखाको रोसनी फिर्ता ल्याउन चाहनु हुन्छ भने यस लेख तपाइहरुलाई लाभदाएक हुनसक्छ । आज हामी तिन चजको बारेमा जानकारी गराउने छौ जसले तपाइको आँखाको स्वास्थ्यलाइ ठिक गरी रोसनी बढाउछ ।

विशेषज्ञ भन्छन् तपाइँ हाम्रो घरमा पाहिने केहि यस्ता खाद्य चिज छन् जसको जुस बनाएर सेवन गर्नाले आँखा मात्र नभई हाम्रो स्वास्थ्यलाइ पनि फाइदा पुर्याउछ । यस जुसाको सेवनले आँखालाइ स्वस्थ राख्नुको साथै आखाको रोसनी पनि बढाउछ ।

१ गाजरको जुस
गाजरको जुस आँखाको लागि धेरै फाइदाजनक हुन्छ । गाजरमा भिटामिन ‘ए’ को मात्र प्रशस्त मात्रामा पाउन सकिन्छ । आँखाको लागि भिटामिन ‘ए’ अत्यन्तै आवशेक हुनेगर्दछ । गाजरमा भिटामिन ‘ए’ अधिक मात्रामा पाउन सकिन्छ, जसले आँखाको रेटिनाको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। यदि तपाइँ चाहानुहुन्छ भने गाजरको रसमा गोलभेडाको रस पनि मिसाउन सक्नुहुन्छ । यस जुसलाइ तपाई बिहानको नास्ताको रुपमा पनि सेवन गर्न सक्नुहुन्छ । यसरी नियमित गाजरको रसको सेवनले धमिलो देखिने समस्या विस्तार-विस्तार कम भएर जान्छ ।

२ आँखाको लागि पालकको जुस
यदि तपाई आँखाको ज्योति बढाउन चाहनुहुन्छ भने पालकको सागबाट बनेको जुस उत्तम विकल्प हुन्छ । आँखा सम्बन्धि डाक्टरको नुसार आँखाको स्वस्थ्यको लागि पत्तेदार सब्जी एकदमै लाभदायक हुनेछ । पालको सागा स्वास्थ्यको लागि जति फाइदाजनक हुन्छ तेतिनै पालको जुस पनि हुनेगर्दछ। यदि तपाईहरु दैनिक रुपमा एक गिलास पालाका जुसको सेवन गर्नुहुन्छ भने यसले तपाइको आँखाको रोसनी बिस्तारै-बिस्तारै बढ्दै जान्छ। पालकमा भिटामिन ए को अलावा भिटामिन सी, भिटामिन के, म्याग्रिसियम र आइरन जस्ता तत्वो प्रसस्त मात्रामा पाउन सकिन्छ ।

३ आँखाको लागि अमलाको जुस
आँखाको रोशनी बढाउन अमलाको जुस पनि निकै लाभा दाएक मानिन्छ । यसमा भिटामिन ‘सी’ अधिक मात्रामा पाउन सकिन्छ। अमलाको सेवन तपाईहरु जुनसुकै तरिकाबाट पनि गर्न सक्नु हुन्छ। यसलाई जसरी सेवन गरेपनि यसले तपाइको आँखाको रोशनी बढाउन मद्दत गर्दछ ।

प्रकाशित : बुधबार, साउन २०, २०७८१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र एक हप्ता प्रयोग गर्नुहोस् यस्तो उपाय, सेतो कपाल हुनेछ फेरी कालो!