के कोरोना संक्रमण पछी कपाल झर्ने समस्या भएको छ? अपनाउनुहोस् यस्ता उपाय!

कोरोनाले मानिसहरुको दैनिक जीवनमा ठूलो असर पारेको छ। अहिले मानिषहरुको दैनिक जीवनमा ठुलो असर परेको छ र दैनिक दिनचर्यामा धरै परिवर्तन आएको छ । अहिलेको कोरोना कालमा गरिएको एक अध्ययनमा यस्तो कुरा बाहिरिएको छ । अहिले कोरोना संक्रमितहरुमा कपाल झर्ने समस्या भएको सार्वजनिक भएको छ । आज हामी यस पोस्ट मार्फत यस्ता समस्याको कसरी समाधान गर्न सकिन्छ भने बिषयमा जानकारी गराउने छौ ।

कपाल सम्बन्धि एक बिशेषज्ञ भन्छन्, कोविड समयमा कपाल झर्नुको मुख्य कारण टेलोजेन एफ्लुभियमको समस्या हो। बिशेषज्ञ भन्छन् कपाल झार्नुको अस्थाई समस्यामा टेलोजेन एफ्लुभियम पनि हो। यस्तो रोगको समस्या बिषेस गरेर मानाषिक तनाव र दर्दनाक घटना पछि हुने हुनेगर्दछ । यस्तो समस्या प्राय: सिरको मध्ये भागमा बढी देखिने गर्दछ । टेलोजेन एफ्लुभियम कपाल झर्ने मुख्य विकार तत्वो एलोपेसिया एरीटा भन्दा फरक छ ।

यदि तपाईहरुमा कोरोना निको भएको ५ देखि ६ हप्तासम्म पनि कपाल झर्ने समस्या कम भएन भने यस्तो समस्यालाई सामान्य लिनु हुदैन। कोरोनाको समयमा कपाल झर्ने समस्याबाट बच्नको लागी पानीको मात्रा बढाउनु पर्छ । कोरोनाको समयमा शरिरमा पोषक तत्वोको आधिक आवशेक पर्ने हुदा सन्तुलित आहार सेवन गर्नाले कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको आँखा कमजोर छ र तपाई चस्मा नलगाई आँखाको पावोर बढाउन चाहनु हुन्छ भने,गर्नुहोस् यस्ता उपाय!