१५० भन्दा बढि पोषक तत्व हुने यो फल पुरुषहरुको लागि बरदान साबित!

आज हामी एक यस्तो फलको बारेमा बताउछौ जसको सेवन मानव जीवनको लागी बरदान स्वरुप हुनेछ। आज हामी नोनी फलको बारेमा बताउनेछौ। नोनी फल एक शुद्ध प्राकृतिक जडिबुटी फल हो। जसको सेवनबाट फाइदै-फाइदा हुन्छ। जसको पात, डाँठ, फल र रस सबै औषधिको रूपमा प्रयोग गरीन्छ। भनिन्छ कि यो चमत्कारी फलमा १०० भन्दा बढी रोगहरुलाई निको पार्ने शक्ति छ र १५० भन्दा बढी पोषक तत्वहरु पाईन्छ।

एक प्रशिद्ध आयुर्बेदीक डाक्टरको अनुसार यस नोनी फलको सेवनको कारण मानव शरिरमा रोग प्रतिरक्षा शक्त्ति बढाउनुको साथै एन्टिअक्सिडेन्ट, भिटामिन सी, भिटामिन बी ३, भिटामिन ए र आइरन जस्ता तत्व पाउन सकिन्छ। यो फल अन्य धेरै समस्याको समाधानको लागि पनि सेवन गर्ने गरेको पाउन सकिन्छ। यस फलको सेवनबाट संसारमा घातक मानिएको क्यान्सर जस्तो रोगको उपचारममा पनि उपयोग गरिन्छ।

१. पुरुषहरुको लागि लाभदायक

यस फलको सेवन गरेर पुरुषहरुमा नपुंसकता र महिलाहरुमा बाझोपनको समस्यालाई हटाउन सकिन्छ। यस नोनी फलको सेवनले पुरुषहरुको शुक्राणुको मात्र बढाउन र महिलामा हुने महिनावारिको समस्याको समाधानको लागी सेवन गर्नु एकदमै लाभ दाएक मानिन्छ।

२. तौल घटाउन


अहिले मोटोपन हुनु भनेको सम्पूर्ण रोगको कारक मानिन्छ। नोनी रसमा एन्टी ओबेसिटी गुण पाउन सनिन्छ। जसकारण तौल बढेर चिन्तित भएका मानिसहरुको लागि पनि एकदमै फाइदाजनक मानिन्छ। जब मोटोपन कम भएर जान्छ तब सम्पूर्ण रोग आफै नियन्त्रणमा आउने गर्दछ। प्राय रोगको कारण भनेकै मोटोपन हुने गर्दछ।

३. क्यान्सरबाट बचाउन मद्दत गर्दछ

यस फलमा गरिएको एक अनुसन्धानले बताउछ कि यसमा हुने लिनोलिक एसिड जसको कारण क्यान्सर जस्तो घातक रोगसंग लड्न शक्ति प्रदान गर्दछ।

४. मधुमेह रोगीको लागी लाभदायक

यस फल चिनि रोग अर्थात मधुमेहको बिरामीको लागि लाभदायक हुन्छ। यसको सेवनले ब्लड सुगरको लेभल कम हुनु साथै यस निनोको जुस बनाएर पिउनाले मधुमेह नियन्त्रणमा आउछ। साथै सामान्य मानिस जो स्वास्थ्य उपचार गर्न नसकेर बसेकाहरुलाई निकै फाइदाजनक हुने गर्दछ।

प्रकाशित : सोमबार, साउन १८, २०७८१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के कोरोना संक्रमण पछी कपाल झर्ने समस्या भएको छ? अपनाउनुहोस् यस्ता उपाय!