सखर र कागतीको सेवनले केहि दिनमै घट्नेछ तौल,सेवन गर्नुहोस् यसरी!

तपाइहरुले कागती र महको सेवन बाट हुने फाइदाको बारेमा सुन्नु भएकै होला । तर तपाइहरुले सुन्नु भएको छैन होला कागती र सखर खादाको फाइदाको बारेमा । यसको सेवनले मानव शरीरमा यति धरै फाइदा पुर्याउछ । जुन व्यक्ति आफ्नो तौल घटाउन विभिन्न् तारिक गरिरहेको हुनुन्छ भने यस सजिलो आयुर्वेदिक तरिका बाट तौल घटाउन सक्नु हुन्छ।

आज हामी यस्तो पिय पदार्थ तथा आयुर्वेदिक मिश्रणको बारेमा बताउने छौ जसको सेवन बाट तपाइको शरीरलाइ फाइदा पुग्नुको साथै तौल घटाउन एकदमै फाइदा जनक र प्रयोगको लागि सरल हुनेगर्दछ। यो हो सखर र कागती जसलाई एक साथ पिउनाले तपाइको तौल सजिलै घटाउन सकिन्छ।

यसको सेवनको लागि एक चमचा कागतीको रस र एउटा सानो टुक्रा सखर राख्नुहोस् । यसलाई मन तातो एक गिलास पानीमा मिसाउनु होस् । यसलाई राम्रो सँग मिसाउनु होस् । तेस्पछी पनि पिउनको लागि तयार हुनेछ। यसलाई खाली पेटमा पिउनाले धरै फाइदा हुनेछ ।

यसरी मनतातो पानीमा कागती र सखर मिसायर खानाले शरीरले भिटामिन सी प्राप्त गर्दछ। यसरी कागती र सखर को सेवनले तपाइको पाचन यन्त्रलाइ फाइदा पुर्याउछ साथै श्वास नालीलाइ सफा गर्ने काम गर्दछ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक दुइवोटा पाकेको गोलभेडाले अनुहारमा ल्याउछ यतिधरै चमक, प्रयोग बिधि सहित!