दैनिक दुइवोटा पाकेको गोलभेडाले अनुहारमा ल्याउछ यतिधरै चमक, प्रयोग बिधि सहित!

यदि तपाई आफ्नो अनुहारलाइ चम्किलो सफा बनाउन चाहनु हुन्छ भने यस तरिका बाट दैनिक गोलभेडाको सेवन गर्न पर्ने हुन्छ ।

के तपाईलाई विश्वास लाग्छ? दैनिक दुइवटा गोलभेडाको सेवनले तपाइको अनुहारमा भएको समस्या हटाइ अनुहारमा एक किसिमको चमक ल्याउछ। मनिष हरुले गोलभेडाको बिभिन्न प्रितिक्रिया दिए पनि वास्तवमा दैनिक खानामा दुइ वटा पाकेको गोलभेडाको सेवनले तपाइको अनुहार चम्किलो र सफा हुनेछ ।

दैनिक रुपमा दुइ वटा पाकेको गोलभेडा बिरेनुन र कागती मिसाएर सेवन हर्नुहोस । यसरी सेवन गर्नाले बिभिन्न फाइदा हुनुको साथै शरीरमा बिभिन्न पोषक तत्वो प्रदान गर्दछ । गोलभेडामा छालामा आवशेक सम्पूर्ण पोषक तत्वो हुनेगर्दछ । यसरी सेवन गर्नाले छालाको बाहिर मात्र नभइ भित्रसम्म पनि राम्रो फाइदा पुर्याउछ । र अनुहार नरम हुनुको साथै एक किसिमको चमक आउने गर्दछ।

गोलभेडामा भिटामिन सी,एन्टीअक्सिडेन्ट र भिटामिन बि प्रसस्त मात्रामा पाउन सकिन्छ । गोलभेडाले खानालाई स्वादिस्ट बनाउने साथै छाला लाइ पनि स्वस्थ बनाउछ।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता समस्याबाट चिन्तित पुरुषहरुलाई यी ३ चिजको सेवनले गर्छ चिन्ता मुक्त साथै यति धरै फाइदा!