किन फरफराउछ आँखा: यस्ता छन् ५ कारणहरु ? जानिराखौं, यस्ता रोगले पनि हुन सक्छ !

एजेन्सी – शास्त्र अनुसार हाम्रो आँखा फरफराउदा कुनै राम्रो वा नराम्रो घटना बारे संकेत गर्ने गर्दछ । तर हाम्रो आँखा फरफराउनु हाम्रो  स्वास्थ्य समस्याको कारणले पनि हुन सक्छ ।  सवास्थको यी ५ कारणले गर्दा हाम्रो आँखा फरफराउने गर्छ :
१. पोषण :
आँखा फरफराउने समस्याको कारण हाम्रो शरिरमा  ” म्याग्नेशियमको ” तत्वको कमीले पनि हुनसक्छ ।  अत्यधिक रुपमा मधिरा पानको सेवनले पनि आँखाको समस्या पैदा गर्न सक्छ ।
२. थकान :
आँखामा समस्या नियमित रुपमा थकित हुने हुनाले पनि हुन सक्छ । धेरै समय सम्म टि.भी , कम्प्यूटरहरुको अगाडी बस्दा हाम्रो आँखामा थकान  हुने गर्छ । यसैको कारणले हाम्रो आँखा फरफराउने गर्छ ।
३. तनाब :
मानिसहरुको जीवनमा तनाब तथा टेन्सन हुने गर्छ । यसै कारणले पनि तपाईहरुको  आँखा फरफराउन पनि सक्छ । तनाबको गर्दा तपाइलाई निन्द्रा न लाग्न सक्छ र जसको कारणले तपैमा निन्द्राको कमि हुन सक्छ यसको कारण तपाइको आँखा फरफराउने गर्दछ ।
४. आँखाको समस्या :
आँखा फरफराउनुको कारण आँखामा मांसपेशी सम्बन्धि समस्याले पनि हुन सक्छ ।त्येसैले नियमित रुपमा आफ्नो आँखाको  जाँच गर्ने गर्नुहोस ।
५. आँखामा सुख्खापन :
आँखामा  सुख्खापन  हुनुको कारणले पनि हाम्रो आँखामा समस्या आउने गर्छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०२, २०७४१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिनाकारण पेट दुख्छ ? घातक रोगहरुको संकेत हुनसक्छ