युरिक एसिड अहिले जनमानसमा अधिक रुपमा देखिएको रोग हो । युरिक एसिड भएको कतिपय मानिसहरुले मानलाग्दी खाना खानाले ज्यान समेत गुमाएका छन् । यदि तपाईलाई लामो समयसम्म युरिक एसिड भएको छ भने मृगौलामा पत्थरी हुने सम्भावना बढी हुन्छ ।
के के खाना- खानु हुन्न ?
प्रोटिनयुक्त खाना जस्तै: रातो मासु,कलेजो, च्याउ, मृगौला,गेडागुडी जस्ता खाने कुराहरु अधिक मात्रामा खानु हुन्न।
के कारणले बढ्छ युरिक एसिड?
धेरै मदिरा सेवन गर्नाले, धेरै किसिमको औसधिको प्रयोग गर्नाले, मृगौलामा समस्या हुनाले, अधिक मात्रामा प्रोटिनयुक्त खानाको साथै वंशाणुगत कारणले यूरिक एसिड बढ्ने गर्छ ।