स्तन क्यान्सर सम्बन्धी अनौठो खोज, यसो गर्दा क्यासनको सेल्स निस्कृय हुने

एजेन्सी – स्तन क्यान्सरसँग जोडिएको यौनसम्पर्क सम्बन्धी एउटा नयाँ र अनौठो शोध सार्वजनिक भएको छ। यौन सम्पर्कको समयमा आफ्नो पार्टनरको स्तन मिचेर बढी यौन आनन्द उठाउने पुरुषहरु महिलाको क्यान्सर रोकथाममा सहयोगी साबित भएका छन्।

यदि तपाइको पुरुष पार्टनरले पनि यस्तो क्रियाकालाप गर्नुहुन्छ भने त्यो तपाईका निम्ति खुशीको खबर हो । युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यासनको सेल्स दू्रतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ ।

भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तिरिक शक्ति थपिने अध्ययनले देखाएको छ ।

प्रकाशित : सोमबार, असोज ०२, २०७४१५:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण उमेर बढ्दै जाँदा छाला बिग्रिन्छ, सधैँ जवान रहन यस्तो उपाय अपनाउनुस