के जिमले सेक्स पावर घटाउँछ ? के हो तथ्य ?

एजेन्सी – धेरै मानिसहरुको जिज्ञासा रहेको हुन्छ, जिमले सेक्स पावर घटाउँछ या घताउदैन। जिमले यौनशक्ति कम गर्छ भन्ने भ्रमलाई चिकित्सकहरुले गलत साबित गरिदिएका छन्।

चिकित्सकहरुको अनुसार जिम गर्नु पूरै शरीरका लागि धेरै राम्रो हुन्छ। जिम गर्नाले शरीरको मांसपेशिहरु बलिया र फुर्तिला हुन्छन् र शारीरिक रुपमा तन्दरुस्त हुनु भनेकै सेक्स पावर बढ्नु हो। कठिन एक्सरसाइजपछि जो कोहि थकित हुन्छन् र थकित भएको अवस्थामा यौन सम्पर्क राख्न खोज्नु भयो अल्छि लग्न सक्छ तर यो सेक्स पावर घटेको भने होइन । ढुक्क हुनुस जिमले सेक्स पावर घटाउन होइन बढाउन मदत गर्छ बरु।

जिम र एक्सरसाइजले यौन जिवनलाई खुसि राख्न मदत्त पुराउने भएकाले सेक्स पावर कम भएका मानिसहरुले यस्ता एक्सरसाइजहरु गर्दा निकैनै उपयुक्त हुने चिकित्सकहरु बताउछन्।

प्रकाशित : शुक्रबार, भदौ ३०, २०७४११:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किशोर अवस्थामा नै यौनसम्पर्क राखे हुन्छ यस्तो घातक रोग लाग्ने खतरा